दिपाश्रीको ‘कोसेली’

नेपाल टेलिभिजन कलाकर्मी मञ्चको पहलमा एक सय जना टेलिभिजन कलाकार तथा प्राविधिकलाई राहत वितरण गरिएको छ । मञ्चकी अध्यक्ष दिपाश्री निरौलाको उपस्थितिमा शुक्रबार एक सय जनालाई एक बोरा चामल, नुन र दाल विरतरण गरिएको हो ।

न्युयोर्कमा रहेका हेम थापा र माया थापाले टेलिभिजन कलाकार र प्राविधिकलाई राहत उपलब्ध गराएको अध्यक्ष निरौलाले बताइन् । लकडाउनको समयमा आफ्ना कलाकार तथा प्राविधिकलाई ‘कोसेली’ को रुपमा राहत वितरण गरिएको दिपाश्रीको भनाई छ ।
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Enter Media. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget