आटामा १५ हजार राखेर मैले दिएको होइन, आमिर खान


केहि दिन यता सोशल मीडियामा एक पोस्ट भाइरल भयोको थियो । जसमा दावी गरिएको थियो की आमिर खानले २३ अप्रिलमा भारतको दिल्लीको एक स्थानमा ट्रकभरी आटाका प्याकेट पठाए र हरेक प्याकेटमा १५ हजार रुपैयाँ राखिएको थियो । सोशल मीडिया यो पोस्ट भाइरल भयो ।


केहि दिन यता सोशल मीडियामा एक पोस्ट भाइरल भयोको थियो । जसमा दावी गरिएको थियो की आमिर खानले २३ अप्रिलमा भारतको दिल्लीको एक स्थानमा ट्रकभरी आटाका प्याकेट पठाए र हरेक प्याकेटमा १५ हजार रुपैयाँ राखिएको थियो ।
सोशल मीडिया यो पोस्ट भाइरल भयो ।


नेपालमा पनि उक्त खबर सनसनी बन्यो । आमिरलाई उदाहरण दिँदै नेपाली सेलिब्रेटीको टीप्पणी समेत भए । तर यो खबरको यथार्थ बाहिर आएको छ । आमिर आँफैले ट्वीट गर्दै यो खबर झुटो रहेको तर कसैले परिचय नखुलाई यस्तो गरेको अथवा अफवाह रहेको बताएका छन् ।

आमिरले ट्वीटमा लेखेका छन्, 'साथीहरु, म त्यो मानिस होईन जसले आटामा पैसा राखेर बाँडिरहेको छ । या त यो फेक स्टोरी हो या कोहि रबिन हुड आफ्नो परिचय दिन चाहँदैन । सुरक्षित रहनुहोस्, सबैलाई माया छ' ।

Labels:

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Enter Media. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget