केहि दिन यता सोशल मीडियामा एक पोस्ट भाइरल भयोको थियो । जसमा दावी गरिएको थियो की आमिर खानले २३ अप्रिलमा भारतको दिल्लीको एक स्थानमा ट्रकभरी आटाका प्याकेट पठाए र हरेक प्याकेटमा १५ हजार रुपैयाँ राखिएको थियो ।
सोशल मीडिया यो पोस्ट भाइरल भयो ।
नेपालमा पनि उक्त खबर सनसनी बन्यो । आमिरलाई उदाहरण दिँदै नेपाली सेलिब्रेटीको टीप्पणी समेत भए । तर यो खबरको यथार्थ बाहिर आएको छ । आमिर आँफैले ट्वीट गर्दै यो खबर झुटो रहेको तर कसैले परिचय नखुलाई यस्तो गरेको अथवा अफवाह रहेको बताएका छन् ।

आमिरले ट्वीटमा लेखेका छन्, 'साथीहरु, म त्यो मानिस होईन जसले आटामा पैसा राखेर बाँडिरहेको छ । या त यो फेक स्टोरी हो या कोहि रबिन हुड आफ्नो परिचय दिन चाहँदैन । सुरक्षित रहनुहोस्, सबैलाई माया छ' ।
Guys, I am not the person putting money in wheat bags. Its either a fake story completely, or Robin Hood doesn't want to reveal himself!— Aamir Khan (@aamir_khan) May 4, 2020
Stay safe.
Love.
a.
Post a Comment