बॉलीवुड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन

बॉलीवुड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन फिल्म अभिनेता इरफान खानले आज बुधवार मुंबईको अस्पतालमा अन्तिम सांस लिए । लामो समयसम्म रोगबाट लडीरहेका थिए । इरफान खानलाई केहि दिन अगाडी अस्पतालमा लगीएको थियो ।

फिल्म अभिनेता इरफान खानले आज बुधवार मुंबईको अस्पतालमा अन्तिम सांस लिए । लामो समयसम्म रोगबाट लडीरहेका थिए । इरफान खानलाई केहि दिन अगाडी अस्पतालमा लगीएको थियो ।

आफनो अभिनयले सबैको मन मस्तीस्कमा बस्न सफल अभिनेता इरफान खान मुम्बईको कोकिलाबेन अस्पतालमा अन्तिम साल लिए । ५४ वर्षको उमेरमा उनको बुधवार निधन भएको हो । इरफान धेरै लामो समय देखी बिरामी थिए । सन् २०१८ मा उहाँले सबैलाई क्यान्सरको बारेमा जानकारी दिएका थिए, तर दुई वर्ष देखि रोगसँग लड्दै आएका इरफान आखिर हारे । यस्तो दिग्गज कलाकारले  यो संसार छोडेर जादाँ पुरा बलिउडमा सोकको मालहोल बनेको छ ।

अस्पतालको ब्यानको अनुसार इरफान खानलाई  पेटको समस्या थियो, उनलाई (Colon infection) कोलन संक्रमण भयो थियो । फिल्म डायरेक्टर शुजीत सरकारले इरफान खानको मृत्युको जानकारी सबैभन्दा पहिले दिएका थिए, त्यसपछि अस्पतालको साइडबाट ब्यान जारी गरियो । प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृह मन्त्री अमित शाहले इरफान खानको निधनमा ट्वीट गरेर श्रद्धाञ्जली दिए ।


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Enter Media. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget