बेलायतमा 'लकडाउन' तीन हप्ता थपियो

काठमाण्डाै – बेलायतमा लकडाउन तीन हप्ताको लागी थप गरिएको छ । विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस (काेभिड १९) फैलिन नदिन कम्तीमा तीन हप्ता लकडाउन थप्ने घोषणा गरेका हुन् ।

काठमाण्डाै – बेलायतमा लकडाउन तीन हप्ताको लागी थप गरिएको छ । विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस (काेभिड १९) फैलिन नदिन कम्तीमा तीन हप्ता लकडाउन थप्ने घोषणा गरेका हुन् ।


प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाकाे सङ्क्रमण भएपछि विदेश मन्त्री राबले कार्यवाहक प्रधानमन्त्रीको रुपमा काम गरिरहेका छन् । कोरोनाका कारण दैनिक ज्यान गुमाउनेहरुको सङ्ख्यामा कमी आएको छ,

सङ्क्रमितको सङ्ख्या घटे र कोरोनाको सङ्क्रमण देशको लागि खतरा छैन भन्ने यकिन नभएसम्म लकडाउन थपिरहने पनि विदेशमन्त्री राबको भनाइ छ ।

प्रधानमन्त्री जोनसन भने कोरोना निको भएर आराम गरिरहेका छन् । बेलायतमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण १३ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै एक लाख तीन हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
Labels:

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Enter Media. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget