सडकमा गाडीहरुको ताँती

तर काठमाडौंको आजको दृष्यले लकडाउन हटिसकेको हो कि भन्ने महसुश हुन्छ । काठमाडौंका सडकमा गाडीहरुको ताँती लागेको छ । आइबार बिहान कार्यालय समय सुरु हुने बेला सुन्धारा क्षेत्रमा गाडीहरुको लामो जाम थियो ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ।


तर काठमाडौंको आजको दृष्यले लकडाउन हटिसकेको हो कि भन्ने महसुश हुन्छ । काठमाडौंका सडकमा गाडीहरुको ताँती लागेको छ । आइबार बिहान कार्यालय समय सुरु हुने बेला सुन्धारा क्षेत्रमा गाडीहरुको लामो जाम थियो ।


सरकारले भने लकडाउनको अवधि लम्बाउँदै जेठ ५ गतेसम्म पुर्‍याएको छ । आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधन चलाउन टाइम कार्ड लागु गरेको छ ।
Labels:

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Enter Media. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget