श्रमिकको पीडा बोकेको सर्ट फिल्म ‘मे वान’ मे दिवसको अवसर पारेर गत शुक्रबार सार्वजनिक गरिएको हो । यो सर्ट फिल्ममा कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागु गरेको लकडाउनका समयमा मारमा परेका श्रमिकहरुको कथा समावेश छ । साथै मजदुरको पीडा उठाउने सञ्चारकर्मी नै पीडामा रहेको फिल्मले देखाउँछ ।
पुरुषोत्तम बस्नेतको निर्देशन रहेको सर्ट फिल्ममा सञ्चारकर्मी दीपज्योति थापा, अनितजंग पाण्डे, बिराज दुलाल र भोला सुवेदीको अभिनय रहेको छ । फिल्मको कास्टिङ डाइरेक्टर बसन्त अधिकारी हुन् । कपिल खड्का र भोला सुवेदीको छायांकन रहेको ‘मे वान’ मा अनिल कुमार महर्जनको सम्पादन रहेको छ ।
श्रमिकहरुको पिडामा बन्यो ‘मे वान’
श्रमिकको पीडा बोकेको सर्ट फिल्म ‘मे वान’ मे दिवसको अवसर पारेर गत शुक्रबार सार्वजनिक गरिएको हो । यो सर्ट फिल्ममा कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागु गरेको लकडाउनका समयमा मारमा परेका श्रमिकहरुको कथा समावेश छ । साथै मजदुरको पीडा उठाउने सञ्चारकर्मी नै पीडामा रहेको फिल्मले देखाउँछ ।
Labels:
Nepali
Post a Comment