श्रमिकहरुको पिडामा बन्यो ‘मे वान’

श्रमिकको पीडा बोकेको सर्ट फिल्म ‘मे वान’ मे दिवसको अवसर पारेर गत शुक्रबार सार्वजनिक गरिएको हो । यो सर्ट फिल्ममा कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागु गरेको लकडाउनका समयमा मारमा परेका श्रमिकहरुको कथा समावेश छ । साथै मजदुरको पीडा उठाउने सञ्चारकर्मी नै पीडामा रहेको फिल्मले देखाउँछ ।

पुरुषोत्तम बस्नेतको निर्देशन रहेको सर्ट फिल्ममा सञ्चारकर्मी दीपज्योति थापा, अनितजंग पाण्डे, बिराज दुलाल र भोला सुवेदीको अभिनय रहेको छ । फिल्मको कास्टिङ डाइरेक्टर बसन्त अधिकारी हुन् । कपिल खड्का र भोला सुवेदीको छायांकन रहेको ‘मे वान’ मा अनिल कुमार महर्जनको सम्पादन रहेको छ ।

Labels:

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Enter Media. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget