विल्सन विक्रम राईको ‘राहत काण्ड’

कलाकार विल्सन विक्रम राईले लकडाउनमा वितरण भैरहेको राहतलाई व्यांग्य गरी भिडियो बनाएका हुन ।

कलाकार विल्सन विक्रम राईले लकडाउनमा वितरण भैरहेको राहतलाई व्यांग्य गरी भिडियो बनाएका हुन । करिब २५ मिनेट लामो भिडियोमा विल्सन आफैंले तीन वटा भूमिका निभाएका छन् भने अन्य केही स्थानिय कलाकारलाई भिडियोमा अभिनय गराएका छन् ।


कलाकार राई यतिबेला झापा घरमा छन् । लकडाउनमा घरमै बस्दा विल्सनले यो भिडियो बनाएका हुन ।

Labels:

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Enter Media. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget