‘झ्यानाकुटी’ ट्रेन्डिङ नम्वर १ मा

‘झ्यानकुटी’फिल्म युटुव ट्रेन्डिङको शिर्ष स्थानमा बसिरहेको छ । सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्मलाई हालसम्म ३३ लाख भन्दा बढीले हेरेका छन् ।

‘झ्यानकुटी’फिल्म युटुव ट्रेन्डिङको शिर्ष स्थानमा बसिरहेको छ । सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्मलाई हालसम्म ३३ लाख भन्दा बढीले हेरेका छन् ।


सिमोस सुनुवारको निर्देशनमा बनेको ‘झ्यानाकुटी’लाई युटुवमा हेर्ने दर्शकले चाहिं कस्तो प्रतिक्रिया दिएका छन् त ? तीन हजार सात सय भन्दा बढीले दिएको प्रतिक्रयामा अधिकाशं जसो सकारात्मक छन् ।

निर्मात्री निशा अधिकारी मल्लले सकारात्मक प्रतिक्रया दिने दर्शकलाई धन्यवाद दिएकी छिन् । निर्देशक सुनुवार र निशा मिलेर ‘झ्यानाकुटी’ बनाएका हुन् ।
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Enter Media. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget