नायिका पूजा शर्माले दिएको निवेदनमा चलचित्रसँग सम्बन्धित विभिन्न ७ संघ संस्थाले संयुक्त रुपमा ध्यानाकर्षण पत्र जारी गरेका छन् ।
अभिव्यक्ति र स्वतन्त्रताको नाममा कसैलाई मान मर्यादा हनन गर्नु, शारिरक बनावटको अशिष्ट आक्षेप लगाउनु व्यक्तिगत चरित्र हत्या गर्नु कसैको पनि अधिकार छैन यस किसिमको हर्कत निन्दनिय मात्र होइन् अक्षम्य पनि हाम्रो ठम्याइ छ ७ संघ संस्थाले जारी गरेको संयुक्त प्रेस विज्ञप्तीमा उल्लेख छ ।
Post a Comment